KB · Choruses · #29
खुशी खुशी मनाऔँ
F4/4
0
Chorus
Fखुशी-खुशी मनाऔँ, खुशी-Cखुशी मनाऔँ (२)
भन-Fभन, प्रभु येशू Bbख्रीष्टCको Fजय (२)
Verse
Fमेरोलागि आए, मेरोलागि Cजिए (२)
Fमेरोलागि Bbयेशूले Fदुःख उठाए (२)
Bbमेरोलागि मारिएथे, Fमेरोलागि गाडिएथे (२)
Fमेरोलागि Bbबौरी उठे, Fमेरो हुन् येशू
Fम येशूको हुँ, हामी येशूका हौँ ।
Guitar Chords
Piano Chords