Skip to content
Khrist Yeshu Jagat Chhodda

Song

ख्रीष्ट येशू जगत्‌ छोड़्दामा दिइगए बिदा भईKhrist Yeshu Jagat Chhodda

Lyrics

Verse
ख्रीष्ट येशू जगत्‌ छोड़्दामा दिइगए बिदा भई
एक शान्तिदाता अगुवा साथै बस्नलाई ।
Verse
सब चिन्ता उनले थाम्दछन्‌, दूर गर्दछन्‌ सब डर ।
र स्वर्गका कुरा बोल्दछन्‌ जीवन अमर ।
Verse
र हाम्रो भलाई जति भो’ र हाम्रो सबै जय
र सोच पिताको कुराको हुन्‌ उनैकै ।
Verse
हे आत्मा सब अनुग्रहका, होस्‌ दृष्टि दयाको
र हाम्रो अयोग्य हृदयमा वास तपाईंको ।
Verse
होस्‌ पिता पुत्रको बढ़ाइ, होस्‌ पनि आत्माको
होस्‌ स्तुति महिमा तीनलाई, जो एकै हुन्‌ ।