KB · Hymns · #76
ख्रीष्ट मेरो मुक्तिदाता हुन्
G6/8
- Writer
- John D Khawas
0
Chorus
ख्रीष्ट Gमेरो मुक्तिदाता Cहुन्, उDनी हुन् मित्र पापीGको
सGदा स्तुG7ति होस् प्रभुCको आDदर महिमा उनैGको ।
Verse
येGशू संसारको Dज्योति हुन्, येCशू स्वर्गको Gबाटो हुन्
येGशू तारणDहार हुन्, पापीको केवल सGहारा हुन् (२)
Verse
त्याGगे येशूले Dस्वर्ग-सुख, उCठाउन पापीहGरूका दु:ख
दिGए येशूले Dक्रूसमा प्राण गराउन पापीहGरूको त्राण (२)
Guitar Chords
Piano Chords