Skip to content

Song

खोल-खोल ढोका खोल्दैनौ किन निKhola Khola Dhoka

4 Views
0

Lyrics

Chorus
Gखोल-खोल ढोका, Dखोल्दैनौ किन नि
Gप्रभु आए तिमीलाई Dमुक्तिदान दिनु Gनि
Verse
Gपश्चात्ताप गर, शुद्ध गर, Dआउन सबै Cढिलो नगGर (२)
Gप्रभु ख्रीष्टले तारिदिन्छन्‌ विश्वास गर, Dपापलाई नगGर ।
Verse
Gबुद्धिमानी म छु, ज्ञानी Dभन्छन्‌ सबै CसंसाGर (२)
Gशान्ति दिने, मुक्ति दिने भन्छन्‌ प्रभु Dयेशू तारणGहार ।
Verse
Gमुक्तिदाता आउनुभयो Dसंसारमा Cज्योति बनेGर (२)
Gदज्यू-भाइ, दिदी-बहिनी आऊन सबै Dविश्वास गरेGर ।
Verse
Gक्रुसमाथि चढ़्नुभयो Dहाम्रो प्रभु Cयेशू बिचGरा (२)
Gस्तुति गर्छु, चरणमा पर्छु आउँदैछु म Dपापी अघाGर ।
Verse
Gदाज्यू-भाइ दिदी-बहिनी, Dबस्छौ किन Cनिश्चिन्त भएGर (२)
Gबेला छैन, बितिगयो कति बस्छौ Dपापै गरेGर ।

Chord Diagrams

G213D132C321