KB · Hymns · #419
के म जाऊँ रित्तै हात लिई
C6/8Translated
0
Verse
Cके म जाऊँ रित्तै हात लिई, यसै भेटूँ Fप्रभुCलाई ?
Cके म एकै दिनको कामDmलाई Gदिन नसकूँ उनCलाई ?
Chorus
Cके म जाउँ रित्तै हात लिई, यसै भेटूँ Fप्रभुCलाई
Cकिन येशूकहाँ नDmल्याऊँ Gएउटै पनि साथीCलाई ?
Verse
Cडरै छैन मृत्युदेखि ख्रीष्ट बचाउने Fछन् मCलाई
Cतर उनकहाँ रित्तै जाँDmदा Gरुनेछ मेरो हृदCय ।
Verse
Cत्यो समय जो पापमा काटेँ, त्यो फर्किन Fसके Cता
Cप्रभुलाई त्यो दिने थिDmएँ Gहिँड़्दै उनको इच्छाCमा ।
Verse
Cख्रीष्टीय जन हो, जाग, उठ, बेला हुँदा Fबल लगाCऊ
Cआफ्नो मृत्युभन्दा अDmघि Gसकभर धेरै प्राण बचाCऊ ।
Guitar Chords
Piano Chords