कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुले
Kati Maya Garchan Malai

Song
कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुलेKati Maya Garchan Malai
Lyrics
Chorus
कति माया गर्छन् मलाई मेरो प्यारा प्रभुले
मेरै मायाको तृष्णामा सधैँ नै तड़्पिदिन्छन्
Verse
मलाई अनन्त जीवन दिन आफ्नो प्राणसम्म दिए
मैले भोग्नुपर्ने दुःख उनले नै लिइदिए ।
Verse
मेरो जीवन सहारा बनी डोर्याउनुहोस् गोरेटोमा
म त अन्धो छु, यहाँ तपाईं नै ज्योति मेरो ।
Verse
संसार टलिगए पनि, मृत्यु नै आए पनि
यो मिलन अनन्तसम्म यो प्रीत अमर नै छ ।