कस्तो बदलाउ ममा
Kasto Badlau Ma Maa

Song
कस्तो बदलाउ ममाKasto Badlau Ma Maa
Lyrics
Chorus
Eकस्तो A/Bबदलाउ ममा (३)
जब EयेशूBकहाँ गEएँ
Verse
Eसधैँ खाने थोक, मैले A/Bखान छोड़ेँ (३)
जब EयेशूBकहाँ गEएँ ।
Verse
Eसधैँ पिउने थोक, मैले A/Bपिउन छोड़ेँ (३)
जब EयेशूBकहाँ गEएँ ।
Verse
Eसधैँ जाने ठाउँ, म A/Bजान छोड़ेँ (३)
जब EयेशूBकहाँ गEएँ ।
Chord Diagrams
Guitar Chords
Piano Chords