KB · Hymns · #462
कसले बनाए फुलहरूलाई
C2/2
0
Verse
Cकसले बनाए फुलहरूलाई, G7फुलहरूलाई, Cफुलहरूलाई ?
Cकसले बनाए फुलहरूलाई? G7ईश्वर जो स्वर्गमा Cछन्
Verse
Cकसले बनाए माछाहरूलाई, G7माछाहरूलाई, Cमाछाहरूलाई ?
Cकसले बनाए माछाहरूलाई ? G7ईश्वर जो स्वर्गमा Cछन्
Verse
Cकसले बनाए चराहरूलाई, G7चराहरूलाई, Cचराहरूलाई ?
Cकसले बनाए चराहरूलाई ? G7ईश्वर जो स्वर्गमा Cछन्
Verse
Cकसले बनाए ताराहरूलाई, G7ताराहरूलाई, Cताराहरूलाई ?
Cकसले बनाए ताराहरूलाई ? G7ईश्वर जो स्वर्गमा Cछन्
Verse
Cकसले बनाए तिमीलाई मलाई, G7तिमीलाई मलाई ?C
Cकसले बनाए तिमीलाई मलाई ? G7ईश्वर जो स्वर्गमा Cछन्
Guitar Chords
Piano Chords