कसरी चुकाऊँ यो ऋण तपाईंलाई
Kasari Chukaun Yo Krin Tapailai

Song
कसरी चुकाऊँ यो ऋण तपाईंलाईKasari Chukaun Yo Krin Tapailai
Lyrics
कसरी चुकाऊँ यो ऋण तपाईंलाई
कसरी भुलूँ यो प्रेम तपाईंको हृदय फुटेर आउँछ...
जब सम्झन्छु गलगथालाई, यो जीवन दिएर पनि हुन्न
अब के गरूँ म ?, यो जीवनमा मर्छु प्रतिदिन
महिमा होस्, सदा-सदालाई ।