Skip to content

Song

कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेरKaha Samma Janey Yatri Ho

6 Views
0

Lyrics

Chorus
Aकहाँसम्म जाने यात्री BmहोD, Bmमुक्तिको Eबाटो खोजेAर (२)
Aदुइ बाटो Dबनिएको Aछ (२)
Aएउटा बाटो फराकिलो BmछD, BmबालामEसम्म पुAग्ने
Aअर्को बाटो यस्तो पनि BmछD, Bmख्रीष्ट येशूEसम्म पुAग्ने
Aकहाँ जाने हो कता जाने हो निर्णय Dगर (२)
Verse
Bmमृत्युको डरले आजीवन भरी Eदासत्वमा DफँसेकाAहरूलाई
Bmडाँड़ाकाँड़ा देउराली भन्ज्याङ्ग Eवर पिपलमा Dअल्झेकाAहरूलाई
(Aआकाश छिचोलेर Dजाने येEशूले) (२), छुटकारा Bmतिमीलाई EदिनेDछ ।E​
Verse
Bmविरहमा जल्ने मानवलाई Eहरपल Dसताउने Aगर्दछ
Bmधरतीलोकमा बिन्ती सुन्ने Eएक Dउद्धारकAर्ता छ
(Aबैकुण्ठधाम Dउनको राज्य Eछ) (२), Aयेशूमा Bmमात्र प्रEवेश Dछ ।E​

Chord Diagrams

A123Bm13421D132E231