कहाँ जाऊँ
Kaha Jaun
Song
कहाँ जाऊँKaha Jaun
WriterPranay Khaling
1 Views
Lyrics
येशू नै मेरो सबै कुरा हो
येशू नै मेरो जिउने आधार हो
कहाँ जाऊँ म कहाँ जाऊँ म
तपाईं जस्तो अरु कोहि छैन यहाँ
कहाँ जाऊँ म कहाँ जाऊँ म
तपाईं जस्तो अरु कोहि छैन यहाँ
मलाई बनाउने मलाई सजाउने
येशू तपाईं नै मेरो तारणहार
मलाई बचाउने मलाई जोगाउने
येशू तपाईं नै मेरो पालनहार
येशू नै मेरो सबै कुरा हो
येशू नै मेरो जिउने आधार हो
मेरो हरेक ढुकढुकीमा
केवल येशू तपाईंलाई मात्र म पाउँछु
सक्दिन म त यहाँ
तपाईं बिना एकपल पनि जिउन
मेरो हरेक ढुकढुकीमा
केवल येशू तपाईंलाई मात्र म पाउँछु
सक्दिन म त यहाँ
तपाईं बिना एकपल पनि जिउन
दिलै खोलेर दिलै खोलेर
गाउँछु मेरो येशूको गीत
अनन्तसम्म प्रेम गर्नेलाई
गाउँछु मेरो हृदय खोलेर
मलाई बनाउने मलाई सजाउने
येशू तपाईं नै मेरो तारणहार
मलाई बचाउने मलाई जोगाउने
येशू तपाईं नै मेरो पालनहार
कहाँ जाऊँ म कहाँ जाऊँ म
तपाईं जस्तो अरु कोहि छैन यहाँ
कहाँ जाऊँ म कहाँ जाऊँ म
तपाईं जस्तो अरु कोहि छैन यहाँ
दिलै खोलेर दिलै खोलेर
गाउँछु मेरो येशूको गीत
अनन्तसम्म प्रेम गर्नेलाई
गाउँछु मेरो हृदय खोलेर