जो विश्वास गर्छ बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछ
Jo Bishwas Garcha Baptisma Lincha

Song
जो विश्वास गर्छ बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछJo Bishwas Garcha Baptisma Lincha
Lyrics
Verse
जो विश्वास गर्छ, बप्तिस्मा लिन्छ त्यो उद्धार पाउनेछ
ख्रीष्टको मृत्युमा लिई बप्तिस्मा नयाँ सृष्टि हुन्छ
ख्रीष्ट येशूद्वारा पाई छुट्कारा पुग्नेछ स्वर्गमा
जहाँ निष्पापी मण्डली प्रतापीसँग हुन्छ खड़ा ।
Verse
एक मनका भई बिन्ती चढ़ाई आयौँ, हे परमेश्वर
दयाको साथमा पवित्र आत्मा दिनुहोस् महान् वर
येशूको मरण सद्गुण सम्झेर पाप क्षमादान दिनोस्
अनन्त जीवन पाऔँ भनेर उन्नति दैनिक होस् ।