Skip to content

Song

जीवनको स्वामी प्रभुलाई महिमा होस्‌ सधैँJiwanko Swami Prabhulai Mahima Hos Sadhai

9 Views
0

Lyrics

Verse
Dजीवनको स्वामी Gप्रभुDलाई महिमा होस्‌ सAधैँ
Dम जब भुल्छु GतपाईंDलाई, कलवरीAमा डोDर्याऊ ।
Chorus
Aभुल्छु जGब गलDगथाको Aकष्टको Gप्रार्थना Dतपाईंको
Bmभुल्छु जAब प्रेम GतपाईंDको कलवरीAमा डोDर्याऊ
Verse
Dदेखाऊ मलाई चिGहान उनDको दूतगणले घेरेAको
Dजहाँ यस कठोर Gहृदय Dलिई गर्छु अAर्पण उनDलाई ।
Verse
Dमरियमले चिहानमा GदानलिDई तपाईंलाई खोजेAथी
Dहृदयको दान लिई Gम पDनि खोज्न सAकूँ अDनि ।
Verse
Dछु प्रभु बोक्नGलाई तDयार आफ्नो त्यो क्रूसको Aभार
Dगर्नेछु जीवन Gदुःख Dपार शक्ति देऊ AतारणDहार ।

Chord Diagrams

D132G213A123Bm13421