KB · Choruses · #8
जीवनको रोटी खाँदैछु र मूलको पानी पिउँदैछु
C4/4
जीवनको रोटी खाँदैछु र मूलको पानी पिउँदैछु
र येशू भन्छन् जसले पिउँछ उसलाई कहिल्यै तिर्खा लाग्दैन ।
क्या रे तिर्खा लाग्दैन ? कहिल्यै तिर्खा लाग्दैन (२)
र येशू भन्छन्, जसले पिउँछ उसलाई कहिल्यै तिर्खा लाग्दैन ।