जीवनको गोरेटोमा प्रभु येशू डोर्याउनुहोस्
Jiwanko Goretoma Prabhu Yeshu Doryaunuhos

Song
जीवनको गोरेटोमा प्रभु येशू डोर्याउनुहोस्Jiwanko Goretoma Prabhu Yeshu Doryaunuhos
Lyrics
Chorus
जीवनको गोरेटोमा, प्रभु येशू डोर्याउनुहोस्
पवित्र आत्माले भरेर, प्रभु मलाई चलाउनुहोस् (२)
Verse
येशूरहित जीवनमा शान्ति कहीँ पाइनँ (२)
येशू आए मकहाँ, पाप-क्षमाको निश्चयता
(पाएँ मैले भित्र मनमा) (२)
Verse
मृत्युबाट आत्मा मेरो, प्रभु ख्रीष्टले बचाउनुभयो (२)
आँखाबाट आँसु मेरो, प्रभु ख्रीष्टले पुछिदिनुभयो
(कमजोर पाउलाई बलियो बनाउनुभयो) (२)