KB · Hymns · #310
जीवनको यात्रामा डोर्याउनुहोस् मलाई
F3/4
0
Chorus
Fजीवनको यात्रामा Bbडोर्याउनुहोस् मFलाई
Fतपाईंको बाटोCमा, तपाईंको बाटोFमा
Verse
Fम अधर्मी पापी चरणमा आएँ, Bbयो जीवन लिनुFहोस् (२)
Fतपाईंको निम्ति Cजिउनेछु प्रभु (२), Bbशक्तिदान दिनुFहोस् (२)
Verse
Fतपाईंको गहिरो वचनको अर्थ Bbमलाई सिकाउनुFहोस् (२)
Fज्ञान, बुद्धि, विवेक Cपवित्र आत्मा (२), Bbदान मलाई दिनुFहोस् (२)
Guitar Chords
Piano Chords