KB · Hymns · #304
जीवन अँध्यारोमा जब आउँछ दुःख
C4/4Translated
0
Verse
Cजीवन अँध्यारोमा जब G7आउँछ दुःख
जब हरेस खान्छौँ र हCराउँG7छ Cसुख
Cतब आशिष् गन, येशूG7लाई हेर
अशिष् गन्दा-गन्दै, लौ त CकG7ति Cधेर ।
Chorus
Cआशिष् गन, गन G7एकै-एक,
आशिष् गन, हेर Cछन् G7अCनेक
Cआशिष् गन, G7छक्क पर्नेछौ,
Cप्रभुले तिमीलाई कति CदिG7नुCभो’
Verse
Cफिक्री, शोकको भारी तिमी G7बोक्छौ,
कि आउने दिनको लागि बाँचौँ CकG7सCरी
Cबाइबल पढ़्दाखेरी तिमी G7बुझ्नेछौ,
हाम्रा प्रेमी पिताबाट Cसब G7पाउँCछौँ ।
Verse
Cधन-सम्पति हेर्दा थुप्रै G7अर्कैको,
तब सम्झौँ हाम्रो धन छ Cस्वG7र्गCको,
Cयस संसारको धनले शान्ति G7मिल्दैन,
तर येशू डाक्छन् जहाँ Cपीर G7छैCन ।
Verse
Cदिन-दिन लडाइँ हुन्छ छँदा G7संसारमा,
शैतान जित्न खोज्छ हामीCलाई G7सCदा
Cयेशू छेउमा बस्दा शक्ति G7दिनेछन्,
स्वर्ग नपुगेसम्म आशिष् Cगन्दै G7गCन ।
Guitar Chords
Piano Chords