KB · Choruses · #17
जिउँदो, जिउँदो छन् येशू ख्रीष्ट जिउँदो
G6/8Translated
जिउँदो, जिउँदो छन् येशू ख्रीष्ट जिउँदो
होस् अगुवाइ, दिन्छन् मलाई र सङ्गति मीठो
जिउँदो, जिउँदो उतार्न पापदेखि ।
म कसरी निश्चय जान्दछु ? मनमै जिउँछन् उनी ।
KB · Choruses · #17