KB · Hymns · #97
जय होस् येशू राजाको
D4/4
0
Chorus
जय Dहोस् येशू राजाGको, मुक्तिदाताAको, उद्धारकर्ताDको (२)
Verse
उहाँDले हामीलाई प्रेम Aगरी क्रूसको Gसबै दुःख भोग्नुD/A/Dभो’
हर Dपापको बन्धनलाई Aतोड़ी हामीलाई स्वGतन्त्र गर्नुDभो’
Verse
पुराDनो जीवन सब Aभूली नयाँ Gजीवन ख्रीष्टमा जिउनेD/A/Dछु
पिताDको हर प्रतिज्ञालाई Aसम्झी ख्रीष्टको पाइलो Gम पछ्याउनेDछु ।
Guitar Chords
Piano Chords