जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ
Jasari Harinhle Kholako Paniko Trishana Gardacha

Song
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछJasari Harinhle Kholako Paniko Trishana Gardacha
Lyrics
जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ
त्यसरी हे प्रभु मेरो प्राणले तपाईंको तृष्णा गर्छ ।
तपाईं मेरो शक्ति र ढाल, मेरो आत्मा तपाईंलाई सुम्पन्छु ।
तपाईं नै मेरो हृदयको चाहना र स्तुति चढाउँछु ।