KB · Hymns · #275
जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो
C4/4Translated
0
Verse
जाCन्दिनँ म परFमेश्वरCले प्रेम किन गर्नुG7भो’,
वा Cख्रीष्टले किन FबचाCए अयोग्य G7प्राण मेCरो ।
Chorus
तर Fकसमाथि विश्वास Cराखेँ सो जान्दG7छु म र निश्चय Cछु म
कि Fउनलाई जे मैले Cसुम्पेँ, राख्नेG7छन् सुरक्षाCसाथ
Verse
जाCन्दिनँ कसरी FबचाउCने विश्वास दिए उनG7ले
वा Cउनको वचन Fपत्याउँCदा मनमा शाG7न्ति पाCएँ ।
Verse
जाCन्दिनँ कसरी Fआत्माCले जग दोषी ठहर्याउँG7छन्
वा Cवचनद्वारा FयेशूCलाई प्रकट गG7राउँCछन् ।
Verse
जाCन्दिनँ के आइFपर्नेCछ म मर्नभन्दा अG7घि
कि Cहुन्छ मलाई Fदुःख वा Cसुख, तृप्ति वा G7गरीCबी ।
Verse
Cजान्दिनँ म कहिFले, कCहाँ येशू फेरि आउG7लान्
कि Cमरेपछि FभेटूँCला कि भेटूँ G7आकाशCमा ।
Guitar Chords
Piano Chords