जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो
Jaha Pani Prabhu Pau Mero Doryaunubho

Song
जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभोJaha Pani Prabhu Pau Mero Doryaunubho
Lyrics
Verse
जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो’ साथैमा हात समात्न पाऊँ
बाटो काँड़े होस् तै भरेको जालले, पछ्याउँछु म, प्रभु डोर्यायौँ’ भने ।
Chorus
जहाँ पनि मुक्तिदाता (म पछ्याउनेछु) (२) जहाँ पनि मुक्तिदाता डोर्यायौँ’ भने
Verse
जहाँ पनि प्रभु खालि मुस्कुराऊ, रक्षा, बल र शान्ति देऊ, पापमा नपरूँ
बाटो अँध्यारो होस् तर नडराऊ, जहाँ भए पनि प्रभु साथै दोऊ ।
Verse
जहाँ पनि प्रभु प्रार्थना यही गरूँ, साँगुरो बाटो हिडूँ कैले नभट्कूँ
पापले खिँच्न खोजे अस्वीकार गरूँ, सोझो बाटो प्रभुसाथ-साथै हिँडूँ ।