जहाँ नदी बग्छ त्यहाँ पूर्णता
Jaha Nadi Bagcha Tyaha Purnahta

Song
जहाँ नदी बग्छ त्यहाँ पूर्णताJaha Nadi Bagcha Tyaha Purnahta
Lyrics
जहाँ नदी बग्छ, त्यहाँ पूर्णता,
पिताको वासस्थानबाट बग्दछ,
येशू जीवन हुन्, उनी त्यो नदी,
जो आत्माद्वारा हामीबाट बग्दछन् ।