Skip to content

KB · Choruses · #204

जागृति पठाउनुहोस्‌ हे हाम्रा स्वर्गीय पिता

E4/4
Chorus
जागृति ठानुहोस्‌, हे हाम्रा स्वर्गी पिता
पाईंको नाउँ वित्र होस्‌, पाईंको राज्य स्‌ ()
पाईंको च्छा स्तो स्वर्गमा , त्यस्तै पृथ्वीमा पूरा होस्‌
Verse
बिहा बेरै ठ्नेछु, स्तुति-प्रशंसा ढ़ानेछु
येशूको नाउँला हिमि पार्नेछु,
रिहेका त्माको मुक्ति द्धाको लागि
न्तबिन्तीको प्रार्थना ढ़ानेछु ()
Verse
भाले बास्दा ठ्नेछु, स्तुति-प्रशंसा ढ़ानेछु,
येशूको नाउँला हिमि पार्नेछु,
लाखौँ-लाखौँ मानिले येशू प्रभुला ग्र री
मुक्ति द्धा पाको देख्नेछु ()