KB · Hymns · #218
जगत् संसार केही पनि छैन
G2/2
0
Verse
Gजगत् संसार केही पनि छैन Cसुन दाज्यू-भाइ (२)
Gविश्वास गरौँ हामी सबले, Dमुक्ति पाउनGलाई (२)
Chorus
Gख्रीष्ट येशू छन्, Dख्रीष्ट येशू छन्
Gख्रीष्ट येशू Cछन्, तयार Dमुक्ति दिनGलाई
Verse
Gलोभै गर्छौ, लालच गर्छौ Cसंसारको थोकलाई (२)
Gयी सबै थोक केही पनि होइन Dसाथमा जानGलाई (२)
Verse
Gआऊ सबै फिक्री गरौँ Cमुक्ति पाउनलाई (२)
Gयेशूबाहेक अरू छैन Dछैन केही उपाGय (२)
Verse
Gआऊ सबै दाज्यू-भाइ हो, Cसुन मन लगाई (२)
Gख्रीष्ट येशू तारणहारको Dनिम्तो छ सबGलाई (२)
Guitar Chords
Piano Chords