Skip to content
Jaba Shantiko Nadi Ma Bhitra

Song

जब शान्तिको नदी मभित्र बग्दछJaba Shantiko Nadi Ma Bhitra

Lyrics

Verse
जब शान्तिको नदी मभित्र बग्दछ, जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभो, मुक्त छ मुक्त छ मेरो प्राण ।
Chorus
मुक्त छ, मुक्त छ, मेरो प्राण मेरो प्राण
मुक्ता छ, मुक्ता छ, मेरो प्राण ।
Verse
शैतानको खेदो र परीक्षामा पनि, यस निश्चयताले सम्हालोस्‌
ख्रीष्टले मेरो प्राणको वास्ता गर्नुभो, र आफ्नै रगत बहाउनुभो ।
Verse
मेरो पाप यो कस्तो अचम्मको सत्यता, पाप सब केवल आधा होइन
ठोकिए उनको क्रूसमा ती बोक्दिन म, स्तुति गाऊ प्रभुको मेरो प्राण ।
Verse
हतार्नोस्‌ त्यो दिन जब विश्वास दृष्टि बन्छ, बादल पर्दा झैं खोलिन्छ
तुरही बज्नेछ र प्रभु आउनेछन्‌, तब पनि मुक्त छ मेरो प्राण ।