जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछु
Jaba Samma Ma Banchne Chu

Song
जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछुJaba Samma Ma Banchne Chu
Lyrics
जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछु
मेरो जीवन रहुञ्जेल सधैँ नै म नाच्नेछु ।
गाउनेछु, गाउनेछु, नाच्नेछु, नाच्नेछु
उहाँकै आनन्दमा प्रशंसा गर्नेछु आनन्दमा बाँच्नेछु ।