ईश्वरले संसारलाई यस्तो प्रेम गरे
Ishworle Sansarlai Yasto Prem Gare

Song
ईश्वरले संसारलाई यस्तो प्रेम गरेIshworle Sansarlai Yasto Prem Gare
Lyrics
ईश्वरले संसारलाई यस्तो प्रेम गरे (२)
उनले आफ्नो एक मात्र पुत्रलाई दिए (२)
ज-जसले उनमाथि विश्वास गर्छन् (२)
नाश हुँदैनन् तर अनन्त जीवन पाउँछन् (२)