ईश्वरले दिए त्यो असल ठाउँ म भित्र पस्छु र रमाउँछु
Ishworle Diye Tyo Asal Thaun

Song
ईश्वरले दिए त्यो असल ठाउँ म भित्र पस्छु र रमाउँछुIshworle Diye Tyo Asal Thaun
Lyrics
ईश्वरले दिए त्यो असल ठाउँ, म भित्र पस्छु र रमाउँछु
उहाँको महिमा म थाहा गछु, उहाँको राज्य झल्काउँछु
उहाँलाई स्तुति दिन्छौँ हाम्रा प्राण, आत्मा र हृदयको स्वर खोली
सीधै जान्छौँ निशानातिर कनानको भूमिमा ।