KB · Choruses · #28
ईश्वरको राज पहिले खोजी गर
C4/4Translated
Verse
ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता
सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह
Chorus
हल्लेलूयाह हल्लेलूयाह
हल्लेलूयाह हल्लेलू हल्लेलूयाह
Verse
रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह
Verse
माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ
घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह