ईश्वरको मान्छे उठ छोड़ अयोग्य कर्मलाई
Ishworko Manche Utha Choda Ayogya Karmalai

Song
ईश्वरको मान्छे उठ छोड़ अयोग्य कर्मलाईIshworko Manche Utha Choda Ayogya Karmalai
Lyrics
Verse
ईश्वरको मान्छे उठ, छोड़ अयोग्य कर्मलाई
हृदय, मन आत्मा, सामर्थ देऊ ख्रीष्ट येशू राजालाई ।
Verse
ईश्वरको मान्छे उठ, राज्य आउँदैछ ढिलो
सङ्गतको दिन अब छिटो ल्याऊ, हटाऊ रात पापैको ।
Verse
ईश्वरको मान्छे उठ, मण्डली पर्खंदछ
त्यो काम निमित्त नसक्ने हो उसलाई प्रसिद्ध बनाऊ ।
Verse
येशूको क्रूस उठाऊ हिँड़ बाटो उनैको
मान्छेको पुत्रका दाज्यू-भाइको रुपमा उठ मान्छे ईश्वरको ।