हिजोआज सधैँभरि येशू समान छन्
Hijo Aaja Sadhaibhari Yeshu Saman Chhan
Song
हिजोआज सधैँभरि येशू समान छन्Hijo Aaja Sadhaibhari Yeshu Saman Chhan
4 Views
Lyrics
हिजोआज सधैँभरि येशू समान छन् हामी फेर्छौं,
उनी मात्र कहिले फेर्दैनन्,
(उनको नामको जय) (२), हामी फेर्छौं, उनी मात्र कहिले फेर्दैनन् ।