Skip to content
Hey Yeshu Timi Nai Sab Thok

Song

हे येशू तिमी नै सब थोकHey Yeshu Timi Nai Sab Thok

Lyrics

हे येशू तिमी नै सब थोक हौ मेरो (२)
तिमी नै राजा, तिमी तै मालिक यो जीवनको
कुटिपिटी मलाई बनाऊ, पछुतो केही छैन
च्यातिफारी मलाई बुझाऊ, गुनासो केही छैन ।