Skip to content
Hey Sabai Parishram Garney Ho

Song

हे सबै परिश्रम गर्ने होHey Sabai Parishram Garney Ho

Lyrics

Verse
हे सबै परिश्रम गर्ने हो, भारीले दबिएका हो (२)
Chorus
आओ, आओ म कहाँ आओ
अनि म तिमीहरूलाई मनमा विश्राम दिनेछु ।
Verse
मेरो जुवा मुनि आएर, तिमीले मबाट सिक (२)
Verse
नम्र छु म हृदयमा, दीन छु म हृदयमा (२)
Verse
मेरो जुवा सजिलो छ, मेरो भारी हलुका छ (२)