हे राजा येशू
Hey Raja Yeshu
Song
हे राजा येशूHey Raja Yeshu
6 Views
Lyrics
Chorus
हे राजा येशू, तिमीले हाम्रो आत्मालाई जिलायौ
पापको जरो संसारको बन्धन निष्फल तुल्यायौ
Verse
गर्जने सिंहको तर्साउने बोली चुपचाप गरायौ
थुमाका कैदी मानवजाति निर्बन्ध तुल्यायौ
रगतको मोल तिरी, कलवरी क्रूसैमा, ख्रीष्टको प्रेमले
Verse
मिश्र नै देशको फारोको शासन चकनाचूर भैगयो
प्रतिज्ञा मुलुक कनानमा आज जय-ध्वनि सुनियो
काड़ाको मुकुट हाम्रो शिरमा श्रीपेच भैगयो