Skip to content
Hey Prabhu Garna Darshan Timro

Song

हे प्रभु, गर्न दर्शन तिम्रोHey Prabhu Garna Darshan Timro

Lyrics

Chorus
हे प्रभु, गर्न दर्शन तिम्रो आएका छैँ हामी आशा लगाई
हे प्रभु गर्न...
Verse
(मनलाई आफ्नातिर लगाईदेऊ) (२)
नापविना आशिष्‌ खनाईदेऊ ।
Verse
(आफ्नो पूर्ण ज्ञान लौ देऊ) (२)
स्वार्गीय वाणी आज लौ सुनाईदेऊ ।
Verse
(खाली होस हृदय प्रभु मेरो) (२)
मोह लोभ औ क्रोध मेटाईदेऊ ।
Verse
(सबै अशुद्धतालाई धोइदेऊ) (२)
क्रूसको मुनि स्नान गराइदेऊ ।
Verse
(क्रूसको वेदीमा आदरसाथ आउँछौँ) (२)
तन-मन-धन सबै भेटी चढ़ाउँछौँ ।