हे हाम्रा स्वर्गमा बस्नुहुने पिता
Hey Hamra Swargama Basnuhuney Pita

Song
हे हाम्रा स्वर्गमा बस्नुहुने पिताHey Hamra Swargama Basnuhuney Pita
Lyrics
हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस् ।
तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस् ।
हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस्
अनि हाम्रा अपराध क्षमा गर्नुहोस् ।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ ।
हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस् ।
किनभने राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् ।
आमिन् आमिन् आमिन्
आमिन् ।