Skip to content
Hera Gothalaharu Aafna Bheda Herdachan

Song

हेर गोठालाहरू आफ्ना भेड़ा हेर्दछन्‌Hera Gothalaharu Aafna Bheda Herdachan

Lyrics

Verse
हेर, गोठालाहरू आफ्ना भेड़ा हेर्दछन्‌
उज्यालो एक्कासि आकाशमा चम्कँदछ ख्रीष्टको जन्म दिनैमा ।
Verse
शान्ति र मिलापको गीत गाउँदछन्‌ पवित्र दूत
किन हाम्रो प्रभुज्यू जस संसारमा आउनुभो’ ख्रीष्टको जन्म दिनैमा ।
Verse
येशू कोक्रोमा बस्ने, सबै नानी प्यार गर्ने उनको कारण हाम्रो मन
प्रेम र हर्षले भर्दछ ख्रीष्टको जन्म दिनैमा ।