हर्ष मनाऊ, आनन्द मनाऊ
Harsha Manau Aananda Manau

Song
हर्ष मनाऊ, आनन्द मनाऊHarsha Manau Aananda Manau
Lyrics
Chorus
हर्ष मनाऊ, आनन्द मनाऊ, उद्धार हाम्रो यो
तारा चम्किला दूतगण हँसिला ईश्वर मानव भो’
Verse
जसको नाउँ येशू हो पापीलाई बचाउने
मानिसको सट्टामा नयाँ जीवन-दान गरी आफ्नो बनाउने ।
Verse
तिरेर पापको दाम मृत्यु ध्वंस पार्ने
मृत्युको सट्टामा बनाई फाटक स्वर्ग र पृथ्वी जोड़्ने ।