हामी प्रशंसाको बलि
Hami Prashansako Bali

Song
हामी प्रशंसाको बलिHami Prashansako Bali
Lyrics
हामी प्रशंसाको बलि ल्याउँछौँ परमेश्वरको घरमा (२)
हामी चढाउँछौँ तपाईंलाई बलिदानहरू धन्यवादका
हामी चढाउँछौँ तपाईंलाई बलिहरू आनन्दका ।
Hami Prashansako Bali

Song