हामी ख्रीष्टमा पाई उद्धार गर्छौं
Hami Khrishtma Paai Uddhar Garchhau

Song
हामी ख्रीष्टमा पाई उद्धार गर्छौंHami Khrishtma Paai Uddhar Garchhau
Lyrics
Verse
हामी ख्रीष्टमा पाई उद्धार गर्छौं सम्झेर तारणहार
प्रभुको मृत्युको प्रचार नआउञ्जेल
Verse
जीउ हाम्रो सट्टा भाँचेको छ स्मारक रोटीमा चिनो
खाएर बढ़ोस् प्रेम हाम्रो नआउञ्जेल
Verse
ख्रीष्टले हाम्रो ज्यान-सजाय भोगे जुन अमोल रगत बहाए
देखाउँछ यो कचौराले नआउञ्जेल
Verse
रात विश्वासघातको अँध्यारो र दोस्रो आगमन येशूको
यस प्रेम-रीत-मालाले गाँसियो नआउञ्जेल
Verse
हे धन्य दिन र कस्तो विलास हाम्रा नहोस् मनमा उदास
पर्खदा बढ़ोस् धीर विश्वास नआउञ्जेल