KB · Choruses · #208
हामी अटाउन सक्तैनौँ
Dm4/4
हामी अटाउन सक्तैनौँ तपाईं महान् प्रभुलाई
हामी बुझ्न सक्तैनौँ तपाईं उदेकको प्रभुलाई
हामीमा शक्ति छैन, भाषा छैन, वर्णन गर्न तपाईं प्रभुको ।
तपाईंको महिमामा हेर्छौं र दण्डवत् गर्छौं सदा
तपाईंको कामलाईं हेर्छौं र दण्डवत् गर्छौं सदा ।