हल्लेलूयाह सर्वशक्तिमान्
Hallelujah Sarwashaktimaan
Song
हल्लेलूयाह सर्वशक्तिमान्Hallelujah Sarwashaktimaan
2 Views
Lyrics
हल्लेलूयाह सर्वशक्तिमान् परमेश्वर राज गर्दछन् (२)
आनन्दित होऔँ, खुशी होऔँ, अनि महिमा उनैलाई चढाऔँ ।
हल्लेलूयाह सर्वशक्तिमान् परमेश्वर राज गर्दछन् ।