हा हा हा हा हल्लेलूयाह
Ha Ha Ha Ha Halleluyah

Song
हा हा हा हा हल्लेलूयाहHa Ha Ha Ha Halleluyah
Lyrics
हा हा हा हा हल्लेलूयाह (२)
परमप्रभु मेरा सहायक, मेरा भक्तिका चट्टान
मेरा आशाका किल्ला
तपाईंको प्रेमको बाहुलीले डोर्याउनुहोस् मलाई
तपाईंको आत्मिक शक्तिले डोर्याउनुहोस् मलाई ।