KB · Choruses · #327
घोषण गर्छु उद्धारको
G6/8
Verse
घोषण गर्छु उद्धारको, घोषण गर्छु प्रेमको
घोषण गर्छु चङ्गाइको, घोषण गर्छु शान्तिको ।
यस संसारमा ।
Verse
प्रभु येशूको मृत्युद्वारा, प्रभु येशूको बौरिउठाइमा
घोषण गर्छु उद्धारको, घोषण गर्छु प्रेमको ।
यस संसारमा ।