घाम उदाउँछ पूर्वबाट
Gham Udaucha Purbabata

Song
घाम उदाउँछ पूर्वबाटGham Udaucha Purbabata
Lyrics
Chorus
(घाम उदाउँछ पूर्वबाट, अस्ताउँछ पश्चिममा
मेरा ख्रीष्ट येशू राजा, राज गर्छन् ममा) (२)
Verse
(कोही पुज्छन् ढुङ्गालाई, कोही पुज्छन् मूढ़ालाई) (२)
(तर म पुज्दछु जीवित प्रभुलाई) (२)
Verse
(कोही गर्छन् भाकल, कोही गर्छन् स्नान) (२)
(तर म गर्दछु प्रशंसा येशूकै) (२)