गाउन सबैले प्रभुको स्तुति
Gauna Sabaile Prabhuko Stuti
Song
गाउन सबैले प्रभुको स्तुतिGauna Sabaile Prabhuko Stuti
2 Views
Lyrics
Chorus
गाउन सबैले प्रभुको स्तुति, मिलेर सबै सृष्टि (२)
हल्लेलूयाह, मिलेर सबै सृष्टि
लौ भन सबले जय, हल्लेलूयाह, जिइउठे येशू ख्रीष्ट
Verse
मृत्युको बन्धन तोड़ेर उहाँले चिहानलाई छोड़नुभो’ (२)
जयवन्त प्रभु, जो आज हाम्रो त्राणकर्ता हुनुभयो
हल्लेलूयाह, त्राणकर्ता हुनुभो
Verse
मृत्युको भयले राज्य गर्ने छैन, येशू मसीह मित्र (२)
हुनुहुन्छ हाम्रो तारणहार, सुनन हे मित्र
हल्लेलूयाह सुनन हुनुभो