Skip to content

Song

गाउँदै जाऔँ प्रभुको महिमाGaudai Jau Prabhuko Mahima

9 Views
0

Lyrics

Chorus
Fगाउँदै जाऔँ प्रभुको महिBbमा Cउनैको जन्म दिवसFमा
Fहाँस्दै बढ़ौँ उनकै सेवाBbमा Cजगाउँदै नौलो भावFना
Bbउनैको Fजन्म दिवसमा, Bbउनैको Fजन्म दिवसमा
Fगाउँदै जाऔँ प्रभुको महिBbमा, Cहाँस्दै बढ़ौँ उनकै सेवाFमा
Verse
Fखुशीको यो सुसमाBbचार, Cफैलाऔँ है दिशै Fचार (२)
Fआउनुभयो प्रभु संसारBbमा, Cनिम्त्याऔँ है उनलाई हृदयFमा ।
Verse
Fस्वर्गराजको वैभवलाई त्यागेBbर, Cआए मानिस रूप लिएFर (२)
Fआउनुभयो प्रभु संसारBbमा, Cनिम्त्याऔँ है उनलाई हृदयFमा ।
Verse
Fपापीको बिन्ती सुन्नBbलाई, Cस्वर्गका ढोका खोल्नFलाई (२)
Fआउनुभयो प्रभु संसारBbमा, Cनिम्त्याऔँ है उनलाई हृदयFमा ।

Chord Diagrams

F134211Bb13331C321