एउटै बनाउनुहोस् एउटै बनाउनुहोस्
Eutai Banaunus
Song
एउटै बनाउनुहोस् एउटै बनाउनुहोस्Eutai Banaunus
2 Views
Lyrics
एउटै बनाउनुहोस्, एउटै बनाउनुहोस्,
एउटै बनाउनुहोस्, हामीलाई (२)
एउटै बनाउनुहोस्, पिताको नाउँम,
पिताको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्, येशूको नाउँमा
येशूको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्, पवित्रआत्मामा,
पवित्रआत्मामा हामीलाई (२)