एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई
Ektako Sutrama Bandhnuhos Hamilai
Song
एकताको सूत्रमा बाँध्नुहोस् हामीलाईEktako Sutrama Bandhnuhos Hamilai
5 Views
0
Lyrics
Chorus
(Eएकताको सूत्रमा बाँDbmध्नुहोस् हामीलाई
बाँAध्नुहोस् हाBमीलाई प्रेमको डोEरीले) (२)
(नEटुटोस् यो Dbmख्रीष्टीय Aप्रेम हाEमीमा,
Bजबसम्म ख्रीष्टको Gbmआगमन Eहुन्न) (२)
Verse
Eएउटै परDbmमेश्वरको Aसन्तान हौँ Gbmहामी,
Bएउटै ख्रीष्टको रगतले Eकिनिएका हामी (२)
Eएउटै Aनाउँमा बप्तिस्मा लिEएका,
(E/Aबाँध्नुहोस् Bहामीलाई प्रेमको डोEरीले) (२)
Verse
Eस्वर्गीय Dbmराज्यको Aसन्तान हौँ Gbmहामी,
Bक्रूसको झण्डा संEसारमा फैलाउँदै (२)
Eउच्च Aपार्ने महिमित नाउँ Eयेशूको,
(E/Aबाँध्नुहोस् Bहामीलाई प्रेमको डोEरीले) (२)
Chord Diagrams
Guitar Chords
Piano Chords